aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या सात लाख कट्यो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १९ भदौ २०७८
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या सात लाख कट्यो

काठमाडौं । कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ । 

गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस