aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एमाले अध्यक्ष केपी ओली अस्वस्थ्य

  • रासस
    रासस
  • शनिबार, १९ भदौ २०७८
एमाले अध्यक्ष केपी ओली अस्वस्थ्य

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन । शुक्रबारदेखि उनीमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम  गरिरहेका छन । 

प्रतिक्रिया दिनुहोस