aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

डा.भट्टराईले एमसीसीबारे बोले, युवा देशमा बसेमात्र राष्ट्रियता जोगिन्छबुझौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
डा.भट्टराईले एमसीसीबारे बोले, युवा देशमा बसेमात्र राष्ट्रियता जोगिन्छबुझौं

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले मलेनियम च्यालेन्ज एकाउण्ट(एमसीसी) पास गराउन आह्वान गरेका छन। जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका भट्टराईले समाजिक सञ्जालमा स्टाटस लेख्दै अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपालमा विरोध भइरहेका बेला  पक्षमा आफ्नो धारण राखेका हुन । पूर्वप्रधानमन्त्री समेत भइसकका डा.भट्टराईले आफ्नो स्टाटसमा युवा देशमा बसेमात्र राष्ट्रियता बच्ने समेत उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस