
करिब ५ वर्षपछि नेपाल र चीनबीच आगामी महिना हवाई सेवा सम्झौता पुनरावलोन हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच साउन ९ र १० गते उडान संख्या बृद्धि, हवाईमार्ग पुनरावलोकन र द्धिपक्षीय हितका अन्य विषयमा वार्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने बताएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस