पर्वतको फलेबास नगरपालिका १२ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरका काँक्रोको बीउ उत्पादन गरेका छन् ।
व्यावसायिक रुपमा बीउ उत्पादन गर्दै आएका १ सय घरधुरीले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बीउ उत्पादन गरेका हुन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस