aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सरकारले ल्यायो प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
सरकारले ल्यायो प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट

काठमाडौं । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ। प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट प्रस्तुत गरेका हुन्।

यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजी अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए।

अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो। 

प्रतिक्रिया दिनुहोस