aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने घोषणा

काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस