
काठमाडौं । अब अनलाईन मिडियाले पनि लोक कल्याणकारी विज्ञापन पाउने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्दै यस्तो जनाएको हुन् ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै भने, ‘लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको छु।’
प्रतिक्रिया दिनुहोस