aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एमसिसी उपाध्यक्ष सुमारको अर्थमन्त्री शर्मासँग भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ भदौ २०७८
एमसिसी उपाध्यक्ष सुमारको अर्थमन्त्री शर्मासँग भेट

काठमाडौं ।  नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिबार  दिउँसो अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमारबीच भेट भएको हो। भेटमा एमसिसीका सहअध्यक्ष जोनाथन ब्रुक्स र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसमेत उपस्थित थिए। 

प्रतिक्रिया दिनुहोस