aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

परिक्षाफल प्रकाशित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असोज २०७८
परिक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको छ। विश्वविद्यालय डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर तह इन्जिनियरिङ्ग जियोलोजी विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सोभन्दा अगाडिका समूहको आशिंक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि सिरक्षाफल प्रकाशित गरेको हो । 

परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस