aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अमेरिकी करोडपतिको हत्या आफ्नै साथीले गरेको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असोज २०७८
अमेरिकी करोडपतिको हत्या आफ्नै साथीले गरेको खुलासा

एजेन्सी । अमेरिकाका रियल स्टेट व्यवसायी करोडपती रोवर्ट डस्र्टको हत्या उनका आफ्नै मित्रले हत्या गरेको प्रमाणित भएको छ । डस्र्टले आफ्ना मित्र सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो । आफ्नी पत्नी बेपत्ता भएको विषयमा बर्मनले प्रहरीलाई जानकारी गराउने डरले उनको हत्या गरेको स्वीकारेका विदेशी सञ्चारमाध्यले जनाएका छन् ।

टाउकोमा गोली लागेको अवस्थामा बर्मनको शव बर्मनकै निवासमा फेला परेपछि अनुसन्धान थालिएको हो । सोही क्रममा डस्र्टलाई हत्याको अभियोगमा अमेरिकाको न्यु ओर्लियन्सबाट पक्राउ गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस