
काठमाडौं । केपी ओली सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले अघिल्लो सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन ।
ओली सरकारको भारत, चीन, अमेरिका, बेलायत, जापान नियुक्त गरेका राजदूतहरु फिर्ता हुने भएका छन् । भारतका लागि निलाम्बर आचार्य, अमेरिका लागि पूर्वमन्त्री डा युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् ।
प्रतिक्रिया दिनुहोस