aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असोज २०७८
डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने

काठमाडौं । नेपाली कागे्रसका नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको छ । मंगलबार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले डा.खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो । 

नेपाल काग्रेसका उनी उदयपुर क्षेत्र नम्वरबाट १ लगातार निर्वाचित हुँदै आएका छन् । भारतको पुनेबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. खड्का यसअघि सहरी विकास मन्त्री भइसकेका छन । 

 असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले यसभन्दा पहिला माओवादी केन्द्रबाट २ र काग्रेसबाट २ जना मन्त्री नियुक्त गरेका थिए । डा. खड्काको नियुक्तीसँगै अब नेपाली काग्रेसबाट मन्त्री हुनेमा तीन जना भएका छन् । 

प्रतिक्रिया दिनुहोस