aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

दुर्भाग्य किसानमारा नै कृषि तथा सहकारी मन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
दुर्भाग्य किसानमारा नै कृषि तथा सहकारी मन्त्री

काठमाडौं । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए । डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो । तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ ।

देश र किसानकै दुर्भाग्य किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषि तथा  सहकारी राज्यमन्त्री बनेका छन् । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस