aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असोज २०७८
धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट शेयर खरिद प्रकरणका आरोपी नेपाल धितो पत्रबोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार आज बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

 ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका छन् । 

यहि मुद्दामा मुछिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद  र  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल धितोपत्र बोर्डका सञ्चालक समित सदस्य चन्द्र ढकालले भने पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस