
सिड्नी । अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान पश्चिम शहर ब्रुममा शक्तिशाली भूकम्प गएको हो ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ६.९ म्यागनिच्युटको भूकम्प गएको हो । अस्ट्रेलिया शहरबाट लगभग २ सय ३ किमि दुरीमा ३३ किमि गहराइमा भुकम्प गएको हो ।
भूकम्पबाट कुनै मनाविय क्षति भएको जानकारी भने आएको छैन। तर, स्थानीयहरु भने आतंकित बनेका छन् । भूकम्प गएपछि उनीहरु घरबाट बाहिर निस्केका थिए ।
प्रतिक्रिया दिनुहोस