कुवेतको अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु
कुवेतको अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु
आर्थिकन्यूज
आइतबार, २९ असार २०७६
काठमाडौं । शनिबार राति आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा कुवेतमा तीन जना नेपालीको मृत्यु भएको खबर छ। मृत्यु हुनेमा विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेको बताइएको छ । बैठाको सर्लाही घर भए खुले पनि अन्यको ठेगाना खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस