aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन २०७८ संसदमा पेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन २०७८ संसदमा पेश
फाइलः तस्विर

ाठमाडौं । प्रतिनिधि सभामा महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन २०७८ पेश भएको छ । विहीबार एमाले सांसदहरुको अवरोधकाबीच पनि महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन पेश गरेका थिए । 

८ मिनेटसम्म चेलको प्रतिनिसभामा सभामुख अग्नि सापकोटाले दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए । 

प्रतिक्रिया दिनुहोस