aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कागेश्वरी-मनहरा नगर सभापतिमा दाहाल विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
कागेश्वरी-मनहरा नगर सभापतिमा दाहाल विजयी

काठमाडौं । नेपाली काँग्रेसको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्। दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाएका थिए । 

प्रतिक्रिया दिनुहोस