aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

ओलीले सार्वजनिक गरे एमाले मोबाइल एप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
ओलीले सार्वजनिक गरे एमाले मोबाइल एप

काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेका छन । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेले सार्वजनिक गरेको मोबाइल एमले अब कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने बताइएको छ । भने नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ  र पार्टी सदस्ता शुल्क समेत अनलाइनबाटै तिरेर सदस्य बन्न र नवीकरण गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस