aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

इटालीमा एक निजी विमान दुर्घटनामा परि ८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
इटालीमा एक निजी विमान दुर्घटनामा परि ८ जनाको मृत्यु
फाइल तस्विर

एजेन्सी । इटालीमा एक निजी विमान दुर्घटना भएको छ । इटालीको मिलानमा एक निजी बिमान दुर्घटनामा परि ८ जनाको मृत्यु भएको हो । इटालीको सार्डियाना टापुका लागि उडेको विमान उडेको केहि समयमा नै दुर्घटना भइ एक घरमाथि खसेको थियो । 

भवनको पार्किङमा राखिएका दर्जनौ गाडीहरु आगलागी भई ध्वस्त भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमानियाका ६८ बर्षिय पाइलट अर्वपति डान पेटेस्कु स्वयम चालक रहेको बिमानमा मृत्यु हुनेमा उनी सहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस