काठमाडौं । साउन १ गते बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ ।
संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोवाइल, इन्टरनेट सेवा प्रदायक कम्पनीबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्कको भार बढ्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस