aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

फेसबुकका फेसबुकसहित तीन वटा साइट डाउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
फेसबुकका फेसबुकसहित तीन वटा साइट डाउन

काठमाडौं । सामाजिक सञ्जालका तीन वटा एप्लिकेसन डाउन भएका छन् । सोमबार साँझदेखि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएका हुन । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको यसका प्रयोगकर्ताहरुले ट्विटरमा गुनासो पोखिरहेका छन् । 

फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र मेसेन्जर बन्द छन्। यी साइटहरुमा पटक फेरि सेवाहरु डीएनएसको कारण बन्द भएको छ।  यसभन्दा पहिले पनि फेसबुकको सबै सेवाहरु बन्द गरीएको थियो। हालसम्म फेसबुकले भने यस सम्बन्धमा कुनै सूचना जारी गरेको छैन । 

प्रतिक्रिया दिनुहोस