aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

६० मेगावाट विद्युत गृहमा क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
६० मेगावाट विद्युत गृहमा क्षति

काठमडौं । शुक्रबारदेखिको अविरल वर्षाले देशभरका विभिन्न विद्युत् उत्पादन केन्द्र, वितरण लाइन र प्रसारण लाइन क्षतिग्रस्त भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार बाढी पहिरोका कारण करिब ६० मेगावाट बराबरका चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । त्यस्तैगरि, ६ सवस्टेसन र ५ प्रसारणलाइनमा समेत क्षति पुगेको छ । आजको कारोबार दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस