aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब मोबाईल सिम खरिदमा पनि कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
अब मोबाईल सिम खरिदमा पनि कडाई

नेपाल दुरसंचार प्राधिकरण एकजनाले निश्चित संख्या भन्दा बढी सिम प्रयोग गर्न नपाउने व्यवस्था एक महिना भित्र लागु गराउने तयारीमा जुटेको छ। 

साथै, एक जनाले निश्चित कम्पनीका सिमकार्ड मात्र प्रयोग गर्न पाउने र एक जनाले लिएको सिमकार्ड अर्कोले प्रयोग गर्न नमिल्ने व्यवस्था गर्ने पनि प्राधिकरणको तयारी छ। 

नेपालको जनसंख्या जम्मा ३ करोड छ भने जम्मा ४९ प्रतिशतले मात्र मोबाईल प्रयोग गर्छन् । तर, हाल देशका ठुला तीन टेलिकम कम्पनीले मात्र चार करोड आठ सीमकार्ड वितरण गरिसकेको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।  

प्रतिक्रिया दिनुहोस