
एजेन्सी । हेन्ले पासपोर्ट सूचकांकले संसारको सबैभन्दा धेरै यात्रा मैत्री पासपोर्ट बार्षिक सूची बनाएको छ । यस वर्ष पनि जापान र सिंगापुरको पासपोर्ट विश्वको शक्तिशाली पासपोर्ट बनोको छ । जापान र सिंगापुरका पासपोर्ट धारकहरुलाई १९२ देशहरुमा भिसा बिना यात्रा गर्न अनुमति दिइएको छ ।
एकै साथ, दक्षिण कोरिया र जर्मनी यस सूचीमा दोस्रो स्थानमा आएका छन् । नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तानलाई संसारको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस