
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालयमा मन्त्रि बन्नेहरुको नाम समेत सार्वजनिक गरेको छ । एकीकृत समाजवादीका अनुसार शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रम तथा रोजगरामा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छन ।
प्रतिक्रिया दिनुहोस