aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मनकामना केबलकार दुई दिन बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असोज २०७८
मनकामना केबलकार दुई दिन बन्द हुने

मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस