aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असोज २०७८
एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय

काठमाडौं । प्रतिनिधि छनोटमा बिवाद भए पछि अनिश्चित बनेको गैरआवासीय नेपाली सङघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय भएको छ ।  निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी निर्वाचन गर्ने निर्णय भएको हो। 
 
 यसका लागि शनिबार भर्चुअल मीटिंग बसी वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय समेत गरेको छ। एनआरएनएको  १०औँ महाधिवेशन तथा निर्वाचन  २३ देखि २५ अक्टोबरमा हुनुपर्ने थियो तर प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न पत्राचार गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस