सम्पत्तिको स्रोत खुलाउनुपर्ने भएपछि प्रहरीमा चेक बाउन्सका उजुरी घटेको छ । मिटर ब्याज, ढुकुटी र जुवामा लगानी गर्नेहरु पनि आउन थालेपछि त्यसको स्रोत खोज्न थालिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीमा देनिक ६० देखि ७० वटासम्म उजुरी आउँथे । त्यो क्रम घटेर १५ वटामा सीमित भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएको समाचार अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस