aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सर्वाेच्चलाई प्रेरणाको दाइजोको चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
सर्वाेच्चलाई प्रेरणाको दाइजोको चिन्ता

पूर्वराजा ज्ञानेन्द्र शाहीकी छोरी प्रेरणा सिंहले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्न बनेको नेपाल ट्रस्ट नै खारेजीको माग गरेकी छिन् ।

काठमाडौं महानगरापालिका १३ स्थित ताहचलमा रहेको १५ रोपनी १ आना जग्गा फिर्ता गराउन प्रेरणाले नेपाल ट्रस्टको नै खारेजीको मागसहित सर्वाेच्चको संवैधानिक इजलासमा मुद्धा हालेकी हुन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस