aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आजको विदेशी विनिमय डलर किन महगो हुँदैछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
आजको विदेशी विनिमय डलर किन महगो हुँदैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ । डलरको अक्टोबर महिनामा नै भाउ १२१ रुपैयाँ १२ पैसा पुगेको थियो । एक डलर किन्न १२१.१२ रुपैयाँ खर्च गर्नुपरेको थियो ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टरलिंग एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै मलेसियन रिग्रेटको एकको खरिददर २७.७२ पैसा र विक्रीदर २८.८६ रुपैयाँ रहेको छ । कोरियन वान एकको खरिददर १०० को १०.१७ र विक्रिदर १०.२२ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस