aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रदेश तीनमा बानिया र पाण्डे आलोपालो मुख्यमन्त्री हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
प्रदेश तीनमा बानिया र पाण्डे आलोपालो मुख्यमन्त्री हुने

काठमाडौं । वागमती प्रदेशमा सरकारको नेतृत्व नेपाली काग्रेसका युवा नेता तथा वागमति प्रदेशका सांसद ईन्द्रबहादुर बानिया र नेकपा एकीकृत समाजवादी राजेन्द्र पाण्डेले आलोपालो गर्ने सहमति भएको छ ।

हाल बागमतीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेको र उनले विस्वाशको मत पाउने सम्भावना बढी भएकाले केन्द्रबाट नै सहमतिमा वागमति प्रदेशको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको हो ।   २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट गठन भएको बागमती प्रदेशसभाको कार्यकाल १४ महिना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस