aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज शुक्रबारका लागि  अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा नेपाली रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा नेपाली रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ  र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, युरो एकको खरिददर १३९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ८२ पैसा रहेको छ ।

त्यस्तै, युएई दिर्हम  एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुवेत दिनार एकको खरिददर ३९६ रुपैयाँ २० पैसा र बिक्रीदर ३९६ रुपैयाँ  १९ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस