aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा एक्कासी चार तले भवन भत्किँदा ५० भन्दाबढी पुरिए, १२ वटा शव प्राप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
भारतमा एक्कासी चार तले भवन भत्किँदा ५० भन्दाबढी पुरिए, १२ वटा शव प्राप्त

 
एजेन्सी । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मंगलबार विहान भत्किँदा  १२ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा ५० भन्दा बढी व्यक्ति फसेको आशङ्का गरिएको छ । करिब १० वटा परिवार बस्दै आएको उक्त भवन एक्कासी भत्किएको थियो । समाचार एजेन्सीहरुका अनुसार भग्नावशेषबाट एक बच्चासहित पाँच जनाको उद्दार गरिएको छ । 

प्रतिक्रिया दिनुहोस