aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस

काठमाडौं । सरकारले तीन देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सरकारले भारतका लागि डा शंकर प्रसाद शर्मा, अमेरिका श्रीधर खत्री  र बेलायतका लािग ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस