aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १४ कार्तिक २०७८
न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने

काठमाडौं ।  सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् ।

 बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए । 

प्रतिक्रिया दिनुहोस