aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

कर तिर्दा कुन राजस्व शिर्षक नम्बरमा दाखिला गर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
कर तिर्दा कुन राजस्व शिर्षक नम्बरमा दाखिला गर्ने ?

नेपाल सरकार आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०६८।२०६९ देखि लागु हुने गरि राजस्व शिर्षक नम्बरहरु परिवर्तन गरेको थियो । कुन कुन प्रकृतिका राजश्वहरु कुन शिर्षक अन्तगर्त पर्छन्, राजस्व शिर्षक र राजस्व शिर्षक संकेत नम्बर के के हुन्छन् त्याे जानकारी तलकाे तालिकामा दिइएकाे छ ।

आयकर ऐन २०५८ को परिच्छेद १९ अन्तगर्तत  राजस्व शिर्षक संकेत वा नम्बर  Revenue Account Code  सम्वधी ब्यवस्था गरेको छ ।

जुनसुकै कर राजस्व कार्यालयमा दाखिला गर्दा कर दाखिला भौचरमा राजस्व स्लीप मा राजस्व शिर्षक र यसको राजश्व शिर्षक संकेत नम्बर अनिवार्य लेख्नै पर्छ । २०६८।२०६९ मा परिवर्तन भई अहिले सम्म लागु भइरहेको राजश्व शिर्षक शंकेत नम्बर के के रहेका छन् ?

प्रतिक्रिया दिनुहोस