aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री देउवाले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा केहि महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस