aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

युएईमा अवकाश प्राप्त विदेशीका लागि नयाँ भिसा योजना स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
युएईमा अवकाश प्राप्त विदेशीका लागि नयाँ भिसा योजना स्वीकृत

एजेन्सी । युएईले मंगलबार अवकाश प्राप्त विदेशीहरूका लागि नयाँ भिसा योजना स्वीकृत गरेको छ  । नयाँ भिसा योजनामा अब अवकाशपछि युएईमा बस्न सक्नेछन्। युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री तथा दुबईका शासक महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उक्त घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस