
अन्तर्राष्ट्रिय बजारमा व्याण्डविथको मूल्यमा गिरावट आइरहेपनि नेपालमा भने इन्टरनेटको शुल्क बढेको बढ्यैछ ।
ब्रोडब्याण्ड नीति २०७४ सहित अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) को मान्यताविपरीत सरकारले अतिरिक्त कर लगाउँदा नेपालमा इन्टरनेट शुल्क वृद्धि भएको हो ।
इन्टरनेट सेवामा १३ प्रतिशत मूल्य अभिबृधि कर, ४ प्रतिशत ग्रामिण दुरसंचार कोष , ४ प्रतिशत कर र १३ प्रतिशत दुरसंचार कर लगेपछि ३४ प्रतिशत कर लग्न थालेको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस