aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

कच्चा तेलको मूल्यमा गिरावट, नेपालमा पनि घट्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
कच्चा तेलको मूल्यमा गिरावट, नेपालमा पनि घट्ला ?

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । कच्चा तेल (ब्रेन्ट कच्चा) यस समयमा ८० डलरभन्दा कम भएको  छ । यसअघि अक्टोबरको सुरुमा यो ८० डलरभन्दा तल थियो ।

 त्यसपछि यो एक अपट्रेन्ड देख्यो र यो अक्टोबरको अन्त्यमा ८६ डलरको नजिक पुगेको थियो । कच्चा तेलको मूल्य घटेका कारण पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने संभावना बढेको छ । यसअन्तर्गत डिसेम्बरमा दैनिक २० लाख ब्यारेल उत्पादन बढी हुनेछ । ओपेक प्लस देशहरूले यो वृद्धि जारी राख्ने निर्णय गरेका छन् । जसका कारण आगामी दिनमा कच्चा तेलको मूल्य ७५ डलरसम्म झर्न सक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस