aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विलासी भोजका कारण मन्त्रीले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
विलासी भोजका कारण मन्त्रीले दिए राजीनामा

फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले विलासी भोज खाएकै कारण राजीनामा दिनुपरेको छ । मन्त्री रगीले सरकारी बजेटको दुरुपयोग, विलासी भोजका लागि अत्याधिक खर्च गरेको लगायतका आरोप लगाइएको छ । यद्यपी मन्त्री रगीले भने आफुलाई लगाइएका उक्त आरोपहरुमा कुनै सत्यता नरहेको खण्डन गर्दै आएका छन् ।

आरोपलाई सञ्चारमाध्यमको आफुमाथि प्रहार भएको भन्दै उनले सञ्चारमाध्यममार्फत निरन्तर आफु र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको त। ओप सबै सही नभएको उनको भनाई छ ।

छानबीनलाई सजिलो बनाइदिन नैतिकताका आधारमा आफ्नो राजीनामा प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् । विदेशमन्त्रालय समेतको जिम्मेवारी सम्हाले मन्त्री रगी सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहँदै आएका थिए ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस