aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

चटगाउँ । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।  युरोपेली–भूमध्य भूकम्प विज्ञान केन्द्रले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो । एएनआई

प्रतिक्रिया दिनुहोस