aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

हङकङ । पपुवा न्युगिनिमा  मङ्गलबार बिहान (१०ः३६ः१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

१०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस