aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कच्चा तेलको मूल्य ७० डलरभन्दा तल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
कच्चा तेलको मूल्य ७० डलरभन्दा तल

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट संक्रमणका  कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रभावित भएको छ । अमेरिकी बेन्चमार्क डब्लूटीआइ  कच्चा तेल प्रति ब्यारेल ७० डलरभन्खा तल झरेको छ। योसँगै ब्रेन्ट क्रुडको मूल्य पनि घटेको छ । गत हप्ता मात्र प्रतिब्यारेल १० डलर घटेको थियो । करिब एक  हप्ताअघि प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस