aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

१०५० मतगणना गर्दा लिङ्देनको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
१०५० मतगणना गर्दा लिङ्देनको अग्रता कायमै

काठमाडौं । राप्रपमा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय रहेको छ । मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५ः१५ बजेसम्म अध्यक्ष पदका लागि भएको मतदानको एक हजार ५० मत गणना हुँदा कमल थापाले ४३१ मत प्राप्त गरेका छन भने राजेन्द्र लिङ्देनले ५१६ मत प्राप्त गरेको बताए ।

कुल तीन हजार ८७३ जनाले मतदान गरेका थिए । मत गणना अन्तिम चरणमा पुगेको र अध्यबाहेक अन्यको परिणामा आइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस