
काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कुल तीन हजार ८७३ जनाले मतदान गरेको सो निर्वाचनमा राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। भने उनका बिपक्षी थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका छन् ।
चार सय १३ मत बदर भएको थियो।
प्रतिक्रिया दिनुहोस