aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रदेश १ कांग्रेस सभापतिमा गुरूराज घिमिरेको प्रारम्भिक अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
प्रदेश १ कांग्रेस सभापतिमा गुरूराज घिमिरेको प्रारम्भिक अग्रता

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा  गुरुराज घिमिरेले अग्रता लिएका छन्। उनी  संस्थापनइतर पक्षका हुन् ।
विराटनगरमा आइतबार दिउँसो दुई बजेपछि सुरु भएको मतगणनामा घिमिरेले प्रारम्भिक अग्रता लिएका हुन्।

दुई सय मत गणना हुँदा घिमिरेले १०८ मत ल्याएका छन् भने सभापतिका अर्का उम्मेदवार उद्धव थापाले ८३ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस