aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

वागमती प्रदेशमा बानियाँ १४० मतले अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
वागमती प्रदेशमा बानियाँ १४० मतले अगाडि

काठमाडौं । काग्रेस बागमती प्रदेशको सभापति इन्द्रबहादुर बानियाले अग्रता लिइरहेका छन् । उनले अर्का सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीभन्दा १४० सय मतले अग्रता लिइरहेका छन् ।  सभापति पदको १७०० मत गन्दा सभापति बानियाँले ९१९ मत ल्याएका छन्  । केसीले ७७९ मत ल्याएका छन् ।  २०२६ मत खसेकोमा १७१० मत गणना भएको छ । 

प्रतिक्रिया दिनुहोस